नियम
प्रवर तथा भर्ना समिति

नेपाली सेनामा भर्ना हुन चाहने जवानहरूलाई छानवीन तथा नियुक्ति गर्न निम्न लेखिए बमोजिमको एक बोर्ड गठन हुनेछ र योग्य उम्मेदवारहरूलाई सोही बार्डले नियुक्ति गर्नेछ ।
(१) कार्यरथीले खटाएको अधिकृत –अध्यक्ष
(२) नयाँ भर्ना लिन नियुक्ति गरिएको अधिकृत –सदस्य
(३) युनिट, सवयुनिट वा ट्रेनिङ्ग सेन्टरका अधिकृत कमाण्डिङ्ग –सदस्य
(४) मेडिकल अधिकृत –सदस्य
(५) जङ्गी किताबखानाका हाकिम वा प्रतिनिधि –सदस्य–सचिव